२२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा मैथिलीको प्रतिनिधित्व
काठमांडू, जून ६, २०१८. मैथिली जिन्दाबाद!! मैथिली भाषा-साहित्यका पाठकाहरुको विस्तार गर्न र भारत नेपालको बीचमा सिनेहबंध (मित्रता) प्रगाढ गर्ने उद्देश्यले मैथिली मचान भारतको राजधानी दिल्ली हुंदै अब नेपालको राजधानी काठमांडू को २२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा सहभागी भएको छ। मात्रै मैथिली पुस्तकहरुको प्रदर्शनी र बिक्री स्टालको नाम मैथिली मचान हो र पूर्वमा भारतको नयां दिल्लीमा भएको … २२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा मैथिलीको प्रतिनिधित्व









