Search

विश्वकै पहिलो दिगो विकास लक्ष्य(एसडिजी) नमुनागांउ नेपालमाबनाइने

राजकुमार महतो, जनकपुरधाम। फरबरी २४, २०१८. मैथिली जिन्दाबाद!!

(मूल समाचार – प्रेस रिलीज अनुरूप नेपाली मे होयबाक कारण जहिनाक तहिना राखल जा रहल अछि – संपादक)

प्रदेश नम्बर २, सर्लाहीजिल्लाका स्थानीय सरकार चन्द्रनगर गांउपालिकाले सार्वजनीक गरयो पन्ध्र वर्षे योजनाको अवधारणा

विश्वका १९३ राष्ट्रहरुले संयूक्त रुपमाअंगालेका पन्ध्र वर्षे (२०१६ – २०३०) विश्वव्यापी योजनादिगो विकास लक्ष्यको नमुनागांउ नेपालमाबनाइनेभएको छ । उक्तदिगो विकासलक्ष्यनमुनागांउ योजनानेपालको प्रदेश नम्बर २, सर्लाहीजिल्लाको चन्द्रनगर गांउपालिकाको वडा नम्बर २ माबनाइने अवधारणा पत्रआज काठमाडौंको एक समारोहमासार्वजनीकगरिएको छ । चन्द्रनगर गांउपालिकाको प्रमुख महेन्द्र महतोको अध्यक्षता, सर्लाहीजिल्लाको चुनाव क्षेत्र एक बाट निर्वाचितप्रतिनिधी सभा सदस्यमाननियप्रमोद साहको प्रमुखआतिथ्य, राष्ट्रिय योजनाआयोगको कार्यक्रमनिर्देशक डा. नारायण राजपौडेल र संयूक्त राष्ट्र विकास कार्यक्रमको दिगो विकास लक्ष्यकार्यक्रमको प्रमुखधर्म स्वर्नकारको विषेश आतिथ्यमा काठमाडौंमाआयोजित समारोहमाउक्तचन्द्रनगर दिगो विकास लक्ष्य (एसडिजी) नमुनागांउ योजनाको अवधारण पत्र सार्वजनीकगरियो । सार्वजनीकिकरण समारोहमाअर्का प्रतिनिधी सभा सदस्य अमृताअग्रहरी, चन्द्रनगर गांउपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम नारायण महतो लगायतचन्द्रनगर गांउपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, सदस्यहरु तथाकर्मचारीहरु, सहयोगीनिकाय र संचारकर्मी सहित १०० भन्दा बढी सरोकारवालाहरुको सहभागीताथियो ।

सन् २०३० सम्ममा नेपाललगायत विश्वबाट सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षितविश्वनिर्माण गर्ने परिकल्पनाबोकेको पन्ध्र वर्षे साहसिकदिगो विकास लक्ष्यलाई एकिकृत रुपमा समाज, परिवार र व्यक्तिगतजीवनमाप्रत्यक्षअनुभुतीहुने गरी एकीकृत विकासको अवधारणलाई अंगाल्दै मानवता सहितको र समानताभएको सबल र दिगो नमुनागांउबनाउने अभियानको रुपमाचन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजना अगाडी बढाइएको चन्द्रनगर गांउपालिकाको प्रमुखकार्यकारी अधिकृत टेक प्रसाद भटटराईले जानकारी गराउनु भयो ।

दिगो विकासका १७ वटा लक्ष्यतथा १६९ सहायकलक्ष्यहरु र २०० भन्दाबढी सुचकहरु दिगो विकासकालागिएजेण्डा २०३० को एउटा भागहो, जुन संयूक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागु गरेको छ । विश्वभरका राष्ट्रिय सरकारहरु तथालाखौं नागरिकहरुलाई एउटै थलोमाल्याई यीमहत्वाकांक्षीकार्यसुचीमाव्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएकाहुन् ।

दिगो विकास लक्ष्यकापांच स्तम्भहरु यस प्रकार रहेका छन् ।
ड्ड पृथ्वी ः पृथ्वीमा रहेका प्राकृतिक साधनश्रोत र वातावरण भावी पुस्ताकालागि संरक्षण गर्ने ।
ड्ड मानवः सबै प्रकारका गरिबी र भोकमरीको अन्त्यगर्ने र मर्यादा एवम् समानताकायमगर्ने ।
ड्ड समृद्धि ः प्रकृतिसंग सामन्जस्यताकायमगर्दै समृद्ध र सम्मुन्नतजीवनको सुनिश्चिततागर्ने ।
ड्ड शान्ति ः शान्तिपुर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने ।
ड्ड साझेदारी ः सशक्तविश्वव्यापी साझेदारीद्धारा दिगो विकासकाएजेन्डाहरुको कार्यान्वयनगर्ने ।
विश्वकै पहिलो चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजनाको सबल र प्रभावकारी योजनातर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनको लागिचार किसिमको शासन संरचना तय गरीएको छ । राष्ट्रिय योजनाआयोग, विभिन्नमन्त्रालयहरु, दातृ निकायहरु, उधोग बाणिज्य संघ, नेपालपत्रकार महासंघ, प्राज्ञिक लगायतका क्षेत्रहरु समेटने गरी १५ सदस्य सल्लाहकार समुह काठमाडौंमाहुनेछ । त्यसै गरी, स्वास्थ्य, शिक्षा, कृषि, निमार्ण, अर्थ, रोजगारी, व्यापार, संस्कृति, संचार, भिएफएस, अनुसन्धान, अभिलेखन, लैडि.क, समता र सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, गरिबीनिवारण, वजारीकरण, वनतथाजलवायु परिवर्तन, वातावरण, उर्जा, सुचनाप्रविधी, पोषण, सरसफाई, ज्ञान व्यवस्थापनआदि गरी विभिन्नविषयगत विज्ञहरु सम्मिलित ३१ सदस्यप्राविधिककार्य समुहपनि गठन गरिनेछ । यस चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजनाको कुशल र प्रभावकारी संचालनको लागिगांउपलिकाप्रमुख संरक्षण, प्रमुखकार्यकरी अधिकृत सल्लाहकार तथा वडा अध्यक्षको अध्यक्षता रहेको १५ सदस्यनमुनागांउ योजना संचालन समिती गठन गरिने छ । साथै, दिगो विकास र चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउको बारेमाव्यापकजागरण ल्याउनतथा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवालाहरुको ध्यानआकर्षण गराउदै यस अभियानमाथपउर्जा प्रदानगर्न निखिलउप्रेती, केकीअधिकारी, डली सरकार र सन्तोष साह गरी चार जनानेपालकाख्यातीप्राप्तकलाकारहरु रव्यक्तिहरुसद्भावनादुतको रुपमा यस अभियानमाजोडिनेछ ।

चाडै नै माथिउल्लेखितशासन संरचनाहरु लाई पुर्णतादिई यस चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजनाको कार्यहरु अगाडी बढाइने छ । यसैक्रममा १७ वटा लक्ष्यतथा १६९ वटा सहायकलक्ष्य र २०० भन्दा बढी सुचकहरु मध्ये स्थानीय स्तरमालागु गर्न सकिने लक्ष्य र सुचकहरुको छनौट गर्दे चन्द्रनगर गांउपलिकाको अवस्थाविषलेशण र आधारभुत सर्वेक्षण गरिने अगामीकार्यहरु रहेको व्यहोरा चन्द्रनगर गांउपालिकाको तर्फबाट यस योजनाको अवधारणा तयारकर्ता राजकुमार महतोले जानकारी गराए । त्यस्तै, अगामीपांचवर्षको लागिविस्तृत लागत सहितको रणनैतिक योजनातयार गरि यस चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजनाको कार्यान्वयनद्रुतगतिमा अगाडी बढाइने जानकारी महतोले गराए ।

यसरी तयार गरिएको लागत सहितको पांचवर्षे रणनैतिक योजनाकार्यान्वयनमा स्थानीय, प्रादेशिक र संघीय गरी तिनै तहको सरकार, समुदाय, दातृ निकायतथानिजी क्षेत्र समेतले यस चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजनामालगानीगर्ने आशातथाविश्वास रहेको प्रमुखकार्यकारी अधिकृत भटटराईले गराए ।

यो चन्द्रनगर दिगो विकास लक्ष्यनमुनागांउ योजना नेपालमामात्रै नभई विश्वमा नै पहिलो भएकोले गर्दा विश्व सामु नेपाललाई चिनाउने, एकिकृत विकासको मोडेल प्रस्तुतगर्ने र नेपालमाभर्खर लागु भएको संघियता सहित स्थानीय सरकारको सफल संचालनको मार्ग दर्शनको रुपमा साबित हुने विश्वास राजकुमार महतोले जनाए ।

प्रदेशनम्बर २ को सर्लाहीजिल्लमाअवस्थितचन्द्रनगर गाउपालिका
गांउपालिकाको विवरण
स्थापनाः २०७३
जम्मा वडा संख्याः७
क्षेत्रफलः ४७.५ वर्ग किमि
जम्मा घरधुरी ४९३५
जम्मा जनसंख्याः ३५००५ (महिलाः १८३९४, पुरुषः १६६२१)
समावेश भएको साविकगाविसहरुःचन्द्रनगर, मोहनपुर, बबरगंज, किसनपुर

वडानम्बर २ को संक्षिप्त परिचय
घरधुरी संख्याः ९६८
जम्मा जनसंख्याः७३०४ (महिलाः४२१८ , पुरुष ३०८६ः )
दलित जनसंख्याः १७५०

Related Articles